
उनले संवैधानिक र व्यवहारिक दुबै हिसाबले संविधान संशोधनको प्रयास ठीक नभएको बताए ।
इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम इमेज संवादका लागि कुरा गर्दै आचार्यले संशोधन चाहनेहरुलाई समेत विश्वासमा लिएर निर्वाचनमा लाग्न दलहरुलाई सुझाव दिए ।
उनले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न नेताहरुलाई सुझाव पनि दिए । सत्ताभन्दा अलग केही नदेख्दा नेताहरुले आफ्नो क्षमता देखाउन नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्