उपराष्ट्रपति ‘दुःखहरण पूजा’मा, भने–‘तत्काल चुनावमा जानुपर्छ’ « Image Khabar


उपराष्ट्रपति ‘दुःखहरण पूजा’मा, भने–‘तत्काल चुनावमा जानुपर्छ’


Imagekhabar
१७ पुष २०७३, आईतवार १८:५२

आइतबार झापाको लखनपुरमा दुःखहरण पूजामा सहभागी हुँदै उनले ठूला राजनीतिक शक्तिबीचको सहकार्य र एकतालेमात्रै संविधान कार्यान्वयन हुने बताए ।

सबै धर्मप्रति सद्भाव रहेको भन्दै उनले एकले अर्काको आत्मसम्मानमा ठेस पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिए ।

पूजामा नेपाल, भारत, भुटानसहित विभिन्न १० देशका गरी एक लाख भन्दाबढी अनुयायीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्