प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान प्रधानमन्त्रीसँग भेट गर्दै सभामुख घर्तीले दलहरुबीच दलहरुबीच सहमति गराउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने बताएकी हुन् । लगातार संसद बैठक अवरुद्ध हुँदा महत्वपूर्ण विषयहरुमा निर्णय लिन नसकिएको भन्दै सभामुख घर्तीले राजनीतिक संकट न्यून गराउन ध्यानाकर्षण गराउनु भएको उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए । जवाफमा प्रधानमन्त्री दाहालले सभामुखले थालेको पहलप्रति…