१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘जस्तोसुकै भएपनि स्ववियु निर्वाचन गर्नुपर्छ’


0
Shares

मंगलबार राजधानीमा आयोजित स्ववियु निर्वाचनसम्बन्धी कार्यक्रममा उनले प्रणालीभन्दा पनि निर्वाचनको अभ्यास महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत् गरेका थिए ।