Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


राजनीतिक अस्थिरताले दलहरु प्रति विश्वास घट्यो: नेता सिहं

हिजो संविधान जारी गर्दानै दलहरुलाई शंसोधन मार्फत समेटछ उ भनेर संविधान जारी गर्दा गरेको समझदारी नभूल्न समेत बिरोधमा रहेका राजनीति दलहरुलाई अपिल समेत गरे । राणा साशनको अन्त्य गर्ने क्रममा तत्कालीन अवस्थामा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुको सम्झनामा तनहुँको बन्दिपुर सहिद बाटिकामा आयोजित कायक्रममा बोल्दै उनले अहिले राजनीतिमा मुल्यमान्यता हराउँदै गएकोले राजनीति प्रति जनतमा निराशा…