राप्रपाद्वारा न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग « Image Khabar


राप्रपाद्वारा न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १८:१६

                                                                                      फाइल फोटो
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक पार्टीको भागबन्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रताजस्ता लोकतन्त्रको आधारभूत मान्यतालाई कायम राख्न नसक्ने उल्लेख छ ।

पार्टीले स्वतन्त्र, स्वच्छ र निष्पक्ष न्यायालयले न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्