१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


केही व्यक्तिले माओवादीलाई बदनाम गर्न खोजे पनि सफल भएनन् : दाहाल


0
Shares

देशभक्त लोकतान्त्रिक मोर्चाले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले माओवादीभित्र अवसर नपाएपछि बाहिरिएका व्यक्तिहरुले पार्टी छाडेर गएपनि कुनै घाटा नभएको बताए ।

उनले विगतका अनुभवहरुबाट पाठ सिक्दै आगामी दिनमा माओवादीलाई एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए ।