१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


न्यायाधीश सिफारिसमा तमलोपाको आपत्ति


0
Shares

तमलोपाले शुक्रबार विज्ञप्ति जारी गरी न्यायाधीश नियुक्तिको सिफारिसमा संविधानमा समावेशिताको प्रावधानविपरीत गरेको आरोप लगाएको छ ।

तमलोपाका प्रवक्ता विमलप्रसाद श्रीवास्तवले यस्तो निर्णयले लोकतन्त्र र समावेशी न्यायतन्त्रलाई कमजोर पार्ने विचार व्यक्त गरे । रासस