Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कुनैपनि हालतमा निर्वाचन हुन्छ : देउवा

सोमबार त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले कीर्तिपुरमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरे । सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भन्दै देउवाले निर्वाचनबाटै मुलुकले निकास पाउने बताए । केही शक्तिले अहिले पनि निर्वाचन हुँदैन भनेर मुलुकमा अस्थिरता निम्त्याउन चाहेको भन्दै उनले सरकारले कुनै हालतमा निर्वाचन…