जनयुद्ध दिवसलाई द्वन्द्व पीडितले भने ‘शोक दिवस’

आइतबार सिंहदरबारको दक्षिणी गेटमा आयोजित कार्यक्रममा उनीहरुले माओवादीको जनयुद्ध दिवस आफूहरुका लागि भने शोक दिवस भएको बताए ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत पनि गैर पीडितहरुलाई भर्ती गर्ने र पीडितलाई विभेद गर्ने कार्य भइरहेको भन्दै द्वन्द्व पीडितहरुले खेद प्रकट समेत गरेका थिए ।