प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सरकार र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको हो । बैठकका प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन घोषणा र संविधान संशोधनको प्रस्तावको प्रक्रिया सँगै अघि बढाउनुपर्ने भएकाले त्यसमा सहमति जनाउन मधेसी मोर्चालाई आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्न ढिला हुँदै गएको भन्दै संविधान संशोधन प्रस्तावमाथिको…