१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पार्टीले जित्ने/हार्नेभन्दा पनि देशलाई जिताउनु आवश्यक छ : प्रधानमन्त्री


0
Shares

शुक्रबार नवलपरासीमा देवचुली महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ‘चुनाव नभए देशले हार्ने भएकाले एक/दुई दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने’ बताए ।

पार्टीभन्दा माथि उठेर निर्वाचनमा लाग्न सबै दललाई आग्रह गर्दै उनले ‘पार्टीले जित्ने/हार्नेभन्दा पनि देशलाई जिताउनु आवश्यक छ’–भने ।

निर्वाचनको मिति घोषणाका लागि विभिन्न पक्षहरुसँग छलफल चलिरहेको उनको भनाइ थियो ।