स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय धूम्बाराहीमा बस्न लागेको हो । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा…