दोस्रो चरणको निर्वाचन पनि निर्धारित् मितिमै हुने खनालको ठोकुवा « Image Khabar


दोस्रो चरणको निर्वाचन पनि निर्धारित् मितिमै हुने खनालको ठोकुवा


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १५:५४

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको निर्वाचन रोकेर संविधान संशोधनतिर लाग्न नसकिने स्पस्ट पारे ।

तराई–मधेसका जनता पनि आफ्ना प्रतिनिधि चुन्न आतुर रहेकाले कुनैपनि बहानामा निर्वाचन दायाँ–बायाँ गर्न नसकिने खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्