Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सहमतीय सरकारको गठनका लागि देउवाले बोलाए सर्वदलीय बैठक

कांग्रेस सभापति देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी छन् । बैठकमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि…