१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मधेसी दल आउने भए निर्वाचनको मिति केही दिन सार्दा आपत्ति छैन : कमल थापा


0
Shares

राप्रपाको २८औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले पहिलो चरणको निर्वाचनमा आफूहरुको अपेक्षानुसार परिणाम आउन नसकेको बताए ।

पार्टीको जनमत भने नघटेको दाबी गर्दै थापाले पहिलो चरणको हारबाट हत्तोसाहित नभएको जिकिर पनि गरे ।

यस्तै, राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले ठूला दलहरुले पनि जनतालाई चित्त बुझाउन नसकेको भन्दै जनतालाई आफ्नो पार्टीको एजेन्डा बुझाउन नसकेको बताए ।