Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रधानमन्त्री चयनका लागि हुने निर्वाचन अनिश्चित, एमालेले संसद अवरोध कायमै राख्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संसद् सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध जारी राख्ने भएपछि प्रधानमन्त्री चयन अनिश्चित बनेको हो । मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका आजका लागि राखे…