१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कांग्रेस नेता बास्तोलाको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगिन् राष्ट्रपति


0
Shares

शनिबार ललितपुरको खुमलटारस्थित बास्तोलाको घरमै पुगेर राष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन् ।

बास्तोलाको स्वास्थ्यमा प्रगति, उपचार खर्चलगायतका विषयमा जानकारी लिएको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार मदनकुमार भट्टराईले जानकारी दिए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका बास्तोलाको चार वर्षदेखि अचेत अवस्थामै उपचार भइरहेको छ ।