उनीहरुले मंगलबार सदरमुकाम परासीस्थित सांसद खनालको सम्पर्क कार्यालय र क्षेत्रीय समितिको कार्यालयमा तोडफोड गरेका हुन् । स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार आह्वान गरिएको बन्दकाक्रममा सवारी–साधन तोडफोड र उच्छृंखल गतिविधि बढाएको भन्दै प्रहरीले १५ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई एक घन्टापछि छाडिएलगत्तै तोडफोड गरिएको हो । यसैबीच, नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले…