राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादव « Image Khabar


राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादव


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार १९:२३

सर्लाहीको नवलपुरमा आज(सोमबार) आयोजित पत्रकार सम्मेलनमा यादवले तराइ मधेशमा चुनाव गर्न कसैले रोक्न नसक्ने र निर्वाध ढंगबाट चुनाव सम्पन्न हुने दाबी गरे ।

बिभिन्न चरणका संघर्षबाट प्राप्त भएको संघीय प्रणालीलाई निर्वाचन मार्पmत संस्थागत गर्नुपर्नेमा आन्दोलन घोषणा गरेर राजपाले उल्टो बाटो समातेको आरोप पनि लगाए ।

राजपाका नेताहरुतर्पm इंकित गर्दै उनले प्रधानमन्त्रीको चुनावमा लाईन लागेर भोट हाल्न जाने तर मधेशीहरु स्वयम उम्मेदवार बन्ने र जनप्रतिनिधि चुनिने अधिकारबाट जनतालाई बञ्चित गर्न खोज्नेहरुसंग सतर्क हुनु पर्छ भने ।

प्रतिक्रिया दिनुहोस्