Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पाँच वर्षमा सबैलाई घर र रोजगार हुने : वामदेव गौतम

नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे । काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । उनले जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको बताए । उनले अन्य…