एमाले नेता नेपाल भन्छन् : ‘माओवादी केन्द्रसँग तालमेल गर्न तयार छौं’ • Image Khabar Image Khabar


एमाले नेता नेपाल भन्छन् : ‘माओवादी केन्द्रसँग तालमेल गर्न तयार छौं’


Imagekhabar
१० आश्विन २०७४, मंगलवार ११:२५

एमाले नेता नेपाल भन्छन् : ‘माओवादी केन्द्रसँग तालमेल गर्न तयार छौं’

चितवनको भरतपुरमा पत्रकारहरुसँग नेता नेपालले तालमेलका लागि माओवादी पनि तयार भए एमाले पछि नहट्ने स्पष्ट पारे ।

उनले अबको आवश्यकता बाम तालमेल भएको भन्दै सबै बाम एक हुनुपर्छ भने ।

नेता नेपालले अब एउटा पार्टीले मात्रै सरकार बनाउन संभव नदेखिएकाले बाम तालमेल आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्