
चितवनको भरतपुरमा पत्रकारहरुसँग नेता नेपालले तालमेलका लागि माओवादी पनि तयार भए एमाले पछि नहट्ने स्पष्ट पारे ।
उनले अबको आवश्यकता बाम तालमेल भएको भन्दै सबै बाम एक हुनुपर्छ भने ।
नेता नेपालले अब एउटा पार्टीले मात्रै सरकार बनाउन संभव नदेखिएकाले बाम तालमेल आवश्यक रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्