
चितवनको भरतपुरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले आफू चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने बताए ।
उनले आफू एक्लै चुनाव लड्ने तयारीमा भएपनि अरुसँगको तालमेलको संभावनालाई भने नकारिहाल्न नसकिने उल्लेख गरे ।
राष्ट्रिय आवश्यकता अनुसार अरु दलसँग तालमेलका लागि छलफल चलिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्