आगामी निर्वाचनमा एक्लै चुनाव लडेर विजयी हुन्छौं : अध्यक्ष दाहाल • Image Khabar Image Khabar


आगामी निर्वाचनमा एक्लै चुनाव लडेर विजयी हुन्छौं : अध्यक्ष दाहाल


Imagekhabar
१० आश्विन २०७४, मंगलवार ११:२१

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर विजयी हुन्छौं : अध्यक्ष दाहाल

चितवनको भरतपुरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले आफू चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने बताए ।

उनले आफू एक्लै चुनाव लड्ने तयारीमा भएपनि अरुसँगको तालमेलको संभावनालाई भने नकारिहाल्न नसकिने उल्लेख गरे ।

राष्ट्रिय आवश्यकता अनुसार अरु दलसँग तालमेलका लागि छलफल चलिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्