संविधान महिलामैत्री : रक्षामन्त्री • Image Khabar Image Khabar


संविधान महिलामैत्री : रक्षामन्त्री


Imagekhabar
९ आश्विन २०७४, सोमबार १७:०९

संविधान महिलामैत्री : रक्षामन्त्री

सोमबार राजधानीमा ‘समय सान्दर्भिक’ मासिक पत्रिकाको विमोचन गर्दै उनले कुनैपनि देशमा महिलालाई प्राथमिकता दिएर संविधान नबनेको जिकिर गरे ।

उनले अब हुने संघ र प्रदेशको चुनावमा पनि महिला सहभागिता अहिलेकोभन्दा पनि बढी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्