Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


राष्ट्रपतिबाट राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराएकी हुन् । प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । साथै, राप्रपाकै कान्ता भट्टराई, कुन्ती शाही, सुशील श्रेष्ठ र भास्कर भद्रालाई राज्यमन्त्रीमा नियुक्त गरिएको…