काठमाडौं, वैशाख २४ । नव गठित समाजवादी पार्टी नेपालका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार राजधानीमा शपथग्रहण गराइएको छ । त्यसअघि, पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । बैठकपछि सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना २६ बुँदे मागका सम्बन्धमा चालू संसदबाट सुनुवाइ नभए नेकपासँगको सम्बन्ध तोड्ने बताए । संघीय समाजवादी फोरम नेपाल र नयाँ…