४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सभापति देउवा निर्णय सच्याउन तयार हुनुहुन्छ : महामन्त्री कोइराला


0
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति देउवा पुस ११ गतेको निर्णय सच्याउन तयार रहेको बताएका छन् ।

केन्द्रिय कार्यालय सानेपामा असन्तुष्ट जिल्ला सभापतिहरुको भेलामा महामन्त्री कोइरालाले निर्णय सच्याउन देउवा तयार रहेको बताएका हुन् ।

निर्णय नसच्याए अर्को कदम चाल्ने समेत उनले बताए । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको सहभागिता र अडानबाट आफूहरु उत्साहित भएको बताएका थिए ।