Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गणतन्त्र दिवसलाई गाउँगाउँ र घरघरमा मनाउने तयारी गरौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् । गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन । ‘यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ’, ओलीले भने ‘यो जनताको…