काठमाडौं, २२ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटू आलोचना गरेका छन् । नीति तथा कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्दप्रति आपत्ति जनाउँदै महतोले ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो ? त्यो त नहुनु पर्ने, तर त्यस्तै देखियो भन्दै टिप्पणी गरेका हुन् । सरकारले पेश गरेको नीति तथा…