Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपामा, दाहालले गराए प्रवेश

काठमाडौं, वैशाख २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए । ‘आजमात्र हामीले पार्टी एकताको काम एक कदम…