Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


निजी शैक्षिक संस्थाले गरेको शुल्कवृद्धि खारेज गर्न ११ विद्यार्थी संगठनको माग

काठमाडौं, वैशाख २७ । विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । ती संगठनले आज काठमाडौमा पत्रकार सम्मेलन गरि गैरकानुनी रुपमा गरेको ४० प्रतिशतसम्मको शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको निजीकरण, व्यापारीकरण र…