Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कांग्रेस नैतिकवानहरुको पार्टीः नेता पौडेल

सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको दाी गरेका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियानमा नेता पौडेलले अहिलेसम्म भ्रष्टाचारका सबै काम कम्युनिष्टहरु सरकार भएको बेलामा भएको तर्क गरे । कांग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै उनले अरु पार्टी छोडेर कांग्रेसमा लाग्न उनको आग्रह…