Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल

काठमाडौं, वैशाख ३१ । संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल भएको छ । आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले निजामती सेवाको गठन प्रकृया र व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो धारणा राखेका छन् ।  सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले संघ,…