
विराटनगर, पुस २९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशन आएकाले पार्टी भित्र प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि विपक्षीसँग लड्दा एक हुनु पर्नेमा जोड दिए ।
विराटनगरस्थित कोइराला निवासमा मंगलबार जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रियसभा निर्वाचनमा पार्टीको एउटा भोट पनि तलमाथि हुन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्