७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


पुनः मतगणना गर्न माग राखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम

हरिवन । हरिवन नगरपालिका वडा नम्बर ७ को पुनः मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका छन् । हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशोक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भोटले पराजित देखिएपछि कांग्रेसीले पुनः मतगणनाको माग राखेका थिए । तर, निर्वाचन अधिकृत रुद्र…