म्याग्दी । मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएका छन् । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सत प्रसाद रोका विजयी हुनुभएको छ । रोकाले कुल ३ हजार ९६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८०५ र नेकपा माओवादी…