Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सर्लाहीको हरिपुर नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसको अग्रता कायमै

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियारले अग्रता कायमै राख्नुभएको छ । हालसम्ममा पजियारले ६ हजार १५८ मत ल्याएर अग्रता कायमै राख्नुभएको हो । नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीले ३ हजार ५०८ मत तथा नेकपा एकीकृत समाजवादीका जमिरुदिन मंसुरले २ हजार २५५ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपमेयरमा…