Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मतगणना ढिला हुँदा आयोगको तीव्र आलोचना, प्रविधिमैत्री बन्न नागरिक समाजको सुझाव

काठमाडौं । एक मत गन्न न्यूनतम ५ देखि ७ मिनेट लाग्ने गरेको छ । यो हिसाबले सबै मतगणनाको परिमाण आउन महिनौ लाग्न सक्छ, त्यसैले विज्ञ एवं नागरिक समाजले मतगणना छिटो गर्न सुझाव दिएका छन् । मत गणना र परिणाममा ढिलासुस्ती हुन थालेपछि निर्वाचन आयोगको अकर्मण्यताको तीव्र आलोचना हुन थालेको छ । मतगणना जति लम्बियो विवादका…