ताप्लेजुङ । जिल्लाका विभिन्न गाउँपालिकाका १९ वटा वडाको अन्तिम मतपरिणमा सार्वजनिक भएको छ । जिल्लामा सात वटा स्थानीय तहका ६१ वडामध्ये १९ वटा वडाको अन्तिम मत परिणाम आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली…