काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले उत्साहजनक मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर पनि बढाउँदै लानु भएको छ । ६४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १ हजार ४२७ मतका साथ दोस्रो स्थानमा रहनु भएको छ । नेपाली…