Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि विजयी हुनुभएको छ । माओवादीका छवि सुवेदी ३ हजार २ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५ सय ४४ मत प्राप्त गर्नुभएको छ। ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १ हजार…