Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


पोखरामा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवारलाई पछि पार्नुभएको छ । कृष्ण थापाले ६१ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदवार धनराज आचार्यले ५० मत प्राप्त…