चितवन । देशकै आकर्षणको केन्द्रविन्दुमा रहेको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का विजय सुवेदी र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मदेवार रेनु दाहालले बराबर १६७–१६७ मत ल्याएका छन् । यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १ सय ८१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र…