Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम रहेको छ । ५२९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले १७८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, दोस्रो स्थनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत प्राप्त गर्नुभएको छ । तेस्रोमा एमालेका केशव स्थापित ११० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार सुमन…