पोखरा । पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरु भएको सर्वदलीय बैठक लम्बिएपछि मध्यान्ह १२ बजेसम्म पनि गणना सुरु हुन नसकेको हो । दिउँसो २ बजेदेखिमात्र गणना सुरु हुन सक्ने जनाइएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदानमा पोखरामा करिब ६५ प्रतिशत मत खसेको थियो । पोखरामा…