Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काठमाडौं महानगरपालिकामा बालेनकाे सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका मा बालेन शाहले सुरुवाती अग्रता लिनुभएकाे छ । काठमाडौंको वडा नम्बर १ र ३२ को ७५ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिनुभएकाे हो। वडा नं १ मा ५० भाेट गन्दा बालेन र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११-११ भाेट ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ भाेट…