Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


हेटौंडा उपमहानगरपालिकामा एमालेकाे अग्रता


9.6k
Shares

काठमाडौं । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ।

२०० मत गणना हुँदा मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ७१ मतका साथ अग्रता लिनुभएकाे हाे। उहाँलाई पछ्याउनु भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६६ मत प्राप्त गर्नुभएकाे छ।

त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले भने २४ प्राप्त गर्नुभएकाे छ ।