५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


काठमाडौं महानगरपालिकामा बालेनकाे सुरुवाती अग्रता


2.912k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मा बालेन शाहले सुरुवाती अग्रता लिनुभएकाे छ ।

काठमाडौंको वडा नम्बर १ र ३२ को ७५ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिनुभएकाे हो। वडा नं १ मा ५० भाेट गन्दा बालेन र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११-११ भाेट ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ भाेट प्राप्त गर्नुभएकाे हाे ।

यसैगरि वडा नं ३२ काे २५ भाेट गन्दा बालेन ११ सिर्जनाकाे ७ र स्थािपितकाे ४ भाेट र राप्रपालाई ३ भाेट प्राप्त भएकाे छ ।