Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


सुनको मूल्य घट्दा आज चाँदी भने बढ्यो


0
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बिहीबार बढेकाे छ। चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हाे। बुधबार चाँदी तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।