स्थानीय तह निर्वाचन २०७९ « Imagekhabar – Online News Portal of Nepal


काठमाडौंमा बालेन्द्र विजयी हुनु नै परिवर्तनको संकेत : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताउनु भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताउनुभएको हो । उहाँले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक…