काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । उक्त मतदान केन्द्रमा…